नियम १५
नरम विस्फोटक पदार्थ थन्क्याई राख्ने
(१) एकसय पच्चीस (१२५) पाउण्ड वा े
सन्ताउन्न (५७) किलो वा सोभन्दा बढी मात्राका नरम विस्फोटक पदार्थ पनि नियम १४
को उपनियम (१) मा उल्लेख भए बमोजिमको स्थायी म्यागजिनमा धन्क्याई राख्नु पर्छ ।
(२) एकसय पच्चीस पाउण्ड (१२५) वा सन्ताउन्न (५७) किलोभन्दा कम मात्राका
नरम विस्फोटक पदार्थ नियम १४ को उपनियम (१) मा उल्लेख भए बमोजिमको स्थायी
म्यागजिनमा वा नियम १४ को उपनियम (२) मा उल्लेख भए बमोजिमको बक्स टाइप
म्यागजिनमा थन्क्याई राख्नु पर्छ ।